२२ असार २०८३, सोमबार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पिडितले पाए रकम नृत्यदेवी र पद्मपाणि लोकेश्वरको प्राचीन मूर्ति नेपाल फिर्ता बाँकेमा तीन चक्ला वन, काठ उत्पादन बढ्दै अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबिच भेटवार्ता फिल्डमै बसेर नेपालगञ्ज र सुर्खेत क्षेत्रको विद्युत समस्याको समाधान खोज ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपियन युनियनको सहयोगमा स्वास्थ्य सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्यो (तस्बीरहरु)



अ+ अ-

काठमाडौं । युरोपियन युनियनको सहयोगमा विभिन्न देशबाट प्राप्त स्वास्थ्य सामग्री शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको छ । उक्त सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई युनियनको प्रतिनिधिद्वारा हस्तातरण गरेको हो ।

तस्बिर : रोशन सापकोटा, रासस