२२ असार २०८३, सोमबार
,
Latest
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘आरआरआर’ले दियो आलियालाई अहिलेसम्मकै बढी पारिश्रमिक



अ+ अ-

एजेन्सी । 'बाहुबली' फेम निर्देशक एसएस राजामौलीको 'आरआरआर' वर्षकै बहुप्रतिक्षित फिल्म हो । फिल्ममा राम चरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट प्रमुख भूमिकामा छन् । 

यो फिल्मका लागि आलियाले अहिलेसम्मकै बढी पारिश्रमिक लिएकी छिन् । उनले लिएको यो रकम समाचार दक्षिण भारतका कुनै पनि हिरोइनले लिने पारिश्रमिकभन्दा दोब्बर बढी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।  

मिडिया रिपोर्टका अनुसार यो फिल्मका लागि आलियाले ६ करोड रुपैंया लिएकी थिइन् जुन उनले लिएमध्ये सबैभन्दा धेरै पारिश्रमिक रहेको छ ।