२२ असार २०८३, सोमबार
,
Latest
ज्येष्ठ नागरिक–दिवा सेवा केन्द्रलाई थप व्यवस्थित गर्छौँ : मन्त्री वादी देउवा समूहले वीपी स्मृति दिवस छुट्टै मनाउने तनहुँका दुई स्थानीय तहको बजेट पारित बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार सम्मेलनमा ड्रिङ्क्सका बोतल नहटाउन युइएफएको अपिल



अ+ अ-

काठमाडौं । पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले कोका–कोलाको बोतल हटाएसँगै सुरु भएको स्पोनसरको बोतल हटाउने लहर चलेपछि युइएफले युरो २०२० मा सहभागी टोलीहरूलाई त्यस्तो नगर्न अपिल गरेको छ ।

युरो २०२० कै पत्रकार सम्मेलनका दौरान आफ्नो कुर्सी नजिक भएका स्पोनसर ड्रिङ्क्सका बोतल रोनाल्डो, पौल पोग्बा र म्यानुएल लोकाटेलीले हटाएपछि युइएफएले एक्शन लिएको हो ।

प्रतियोगिताका लागि प्रायोजकबाट आउने आम्दानी महत्त्वपूर्ण रहेको युइएफएले बताएको छ ।