१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार बस्ने प्रतिनिधिशभाको बैठकमा एमसीसी टेबल हुने



अ+ अ-

काठमाडौं । सरकारले भोली बस्ने प्रतिनिधिशभाको बैठकमा  एमसीसी टेबल गर्ने भएकाे छ । बानेश्वर स्थित संसद भबनका बसिरहेको नेपाली काग्रेस संसदीय दलको बैठकमा कानूनमन्त्री दिलेन्द्रप्रसाद बडूले भोलिको संसद बैठकमा एमसीसी टेबल हुने संकेत गर्नुभएको छ ।

कांग्रेस संसदीय दलको बैठक जारी रहदा  सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री बडूले भन्नुभयो , ‘सम्भवतस् भोलिको सदनमा एमसीसी पेस हुन्छ ।’ संसदीयदलको बैठकमा नेता तथा पूर्बमन्त्री डा रामशरण महतले एमसीसीका बारेमा सासदहरुलाई जानकारी गराउनु भएको छ ।