५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड सरकारमा खड्कालाई दोस्रो वरियता



file
अ+ अ-

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्रीमा नियुक्त हुन लागेका पूर्णबहादुर खड्काले सरकारमा दोस्रो वरियता पाउने भएका छन् । नेपाली कांग्रेसबाट नेतृत्व गरेर सरकारमा सहभागी खड्काको दोस्रो वरियता कायम भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा दुई जना उपप्रधानमन्त्री रहेका छन् । कांग्रेसबाट खड्का र माओवादीबाट नाराणकाजी श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री बनेका छन् ।

२०४८ पछि विभिन्न समयमा ७ पटक मन्त्री बनेका खड्काले पहिलो पटक उप्रधानसहितको जिम्मेवारी पाएका हुन् ।