५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले सत्ता प्राप्ति र टिकाउनका लागि कतै लाग्दैन: ओली



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि एमाले कतै नलाग्ने बताउनुभएको छ ।

अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा उहाँले राष्ट्रिय हित र गौरवलाई छोडेर लत्रिएर सत्ता प्राप्ति र सत्ता टिकाउनका लागि एमाले कतै नजाने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियतको साँचो रक्षक नै हो यो ।”

उहाँले एमाले राष्ट्रिय गौरव र स्वाभिमानको प्रतिनिधि भएको बताउनुभयो ।