२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौँ महानगरविरुद्ध माइतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । माइतीघरमा काठमाडौँ महानगरपालिकाविरुद्ध प्रदर्शन भएको छ । महानगरले डोजर आतंक मच्चाएको भन्दै विरोध प्रदर्शन भएको हो ।

महानगरका विभिन्न स्थानका बासिन्दा माइतीघरमा भेला भई प्रदर्शन गरेका हुन् । उनीहरुले व्यक्तिगत सम्पत्तिमा महानगरले डोजर चलाएको आरोप लगाएका छन् ।

डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठीबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड प्रदर्शनमा बासिन्दाहरुले बोकेका थिए ।