५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा

एमसीसी आज टेबल नहुने , एमालेको बिरोध कायमै रहने

एमसीसी आज टेबल नहुने , एमालेको बिरोध कायमै रहने
अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा आजको बैठकमा एमसीसी टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठक आईतबार बिहान १० बजे बस्ने सहमति भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई सामूहिक रुपमा दवाब दिन आज बिहान मात्र छलफलमा जुटेका माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजबादीका अध्यक्ष माधब नेपाल र जनता समाजबादी पार्टीका अध्यक्ष उपेन्द्र यादब वालुवाटार पुग्नु भएको थियो ।

प्रधानमन्त्री देउवाले आजको बैठकमा एमसीसी टेबल गर्ने जनाएपनि एसका अध्यक्ष माधब नेपालले आफ्नो पार्टीको स्थायी समितिको बैठक भएका कारण दुई दिन पर सार्न आग्रह गरेपछि शिर्ष बैठक स्थगित भएको हो ।  यसै बीच नेकपा एमालेले प्रतिनिधिसभाको आजको बैठकमा पनि आफ्नो बिरोध कायम राख्ने भएको छ ।