२० मंसिर २०८२, शनिबार
,
Latest
नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वी जयन्तीको अवसरमा बुधवार सार्वजनिक बिदा



अ+ अ-

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

मंगलवार गृहमन्त्रालयले एक सार्वजनिक सूचनाजारी गर्दै सार्वजनिक बिदाबारे जानकारी गराएको हो ।

यसअघि सोमबार भएको मन्त्रिपरिषद् बैठकले पुस २७ गते बुधबार पर्ने पृथ्वी जयन्तीको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ । गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलले मन्त्रिपरिषद्को उक्त निर्णय उल्लेख गर्दै बिदाको जानकारी गराएका हुन् ।