५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ दिनभित्र सडकका खाल्डा पुरिसक्न भौतिक पुर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौंभित्र सडकमा रहेका खाल्डाखुल्टी १५ दिनभित्र पुरिसक्न निर्देशन दिएका छन् ।

सितापाईलास्थित छाउनी सडकखण्डको अनुगमनमा पुगेका मन्त्री श्रेष्ठले सडक भएका खाल्डा १५ दिनभित्र पुर्न निर्देशन दिएका हुन् । उनले काठमाडौं महानगरका प्रमुख, उपत्यका विकास प्राधिरणसँग बैठक राखेर सडक व्यवस्थापनको बिषयमा छलफल गर्ने बताए । ‘एउटा मेसिनले एक ठाउँमा मात्रै काम गरेर हुँदैन २ वा ३ वटा प्रयोग गरेर १५ दिनभित्र हर हालतमा चाहिन्छ । हामी व्यवस्थापन गछौँ ।’ उनले भने ।

मन्त्री श्रेष्ठले जसरी पनि काम गर्ने नीतिलाई कार्यान्वय गरेर छाड्ने प्रतिबद्धता जनाए । सिस्टम बिग्रेको कारणले अहिलेसम्म काम नभएको र आफू पहिला गरेर मात्र पछि समीक्षा गर्ने बताए ।