• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo

माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन



काठमाडौँ । आगामी माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन हुनेभएको छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिई रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचन माघ २५ मा हुने भएको हो ।

मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले माघ २५ गते राष्ट्रियसभाको उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

तस्बिरः प्रदीपराज वन्त-रासस