२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया समग्र स्वास्थ्य क्षेत्रको सुधारमा सरकारले जोड दिइरहेको छः मन्त्री मेहता बागमती र कोशीका १८ जिल्लामा रास्वपाको नयाँ कार्यसमिति प्रतिपक्षले विरोधमात्र गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : पूर्वगृहमन्त्री गुरुङ विकास, सम्मृद्धि र सुशासनको पक्षमा निरन्तर काम गर्छौंः महामन्त्री बुर्लाकोटी इभीका लागि देशभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्न सुझाव शैक्षिक परामर्श क्षेत्रलाई राज्यले नै अपराधीकरण गर्न खोज्योः इक्यान अध्यक्ष पौडेल स्वास्थ्य बिमा सुधारका लागि ऐन नै संशोधन गर्नुपर्ने हुन्छः स्वास्थ्य सचिव देवकोटा धनगढी उपमहानगरद्वारा नौ सयभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल प्रतिबद्ध छः परराष्ट्रमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोलखादेखि आएका वृद्धवृद्धालाई बालकोटमा केपी ओलीको सम्मान – फोटोफिचर



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई भेटन निवासमा आएका दोलखा भिमेश्वर नगरपालिकाका वृद्धवृद्धालाई सम्मान गर्नुभएको छ ।

भिमेश्वर नगरपालिकाका आफ्ना वडाका वडाअध्यक्ष बासु श्रेष्ठसँग काठमाडौंको भ्रमण गराएर पशुपतिनाथको दर्शन, इन्द्रेनीको कार्यक्रममा सहभागीतासहित पूर्वप्रधानमन्त्री ओली र राष्ट्रपति बिद्यादेवी भण्डारीसँग भेट गराउनु पर्ने माग गरेपछि उहाँले यस्तो व्यवस्था गर्नुभएको थियो ।

शनिवार काठमाडौं आउनु भएका बृद्धबृद्धाहरु आज ओली भेटन उहाँको निवास बालकोटमै पुग्नुभएको हो । आफूलाई भेटन आउनुभएका जेष्ठ नागरिकलाई ओलीले दिल खोलेर स्वागतसहित सम्मान गर्नुभएको छ ।