२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारमा जाने/नजाने भन्ने बारे छलफल गर्न जसपाले बैठक बोलायो



फाइल फोटो
अ+ अ-

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा जाने/नजाने भन्ने बारे छलफल गर्न बैठक बोलाएको छ ।

सरकारमा सहभागिता हुने/नहुने बारे टुंगो लगाउन पुस १८/१९ गते राजनीतिक समितिको बैठक बस्ने जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए । संसदीय दलको नेता चयनको प्रक्रिया पनि त्यतिबेलासम्म टुंग्याइसक्ने उनले जानकारी दिए ।

सातदलीय गठबन्धनमा सरिक रहेको जसपाका १२ संघीय सांसद छन् ।