२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा सहभागी हुने



file
अ+ अ-

काठमाडौँ । नेकपा (एमाले)पार्टी उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी हुने भएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको काठमाडौँमा उपलब्ध पार्टीका पदाधिकारीसहितको बैठकले एमालेका तर्फबशाट पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

सात दलीय गठबन्धनमा एमालेले छ वटा मन्त्रालय पाउने बताइएको छ । पौडेलले उपप्रधानमन्त्रीसहित अर्थमन्त्रालयको नेतृत्व गर्ने बताइएको छ । एमालेले यसअघि सरकारबारे निर्णय लिने जिम्मा अध्यक्ष ओलीलाई दिएको थियो ।

आजै अपराह्न ४ बजे प्रधानमन्त्री प्रचण्डले पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ । आज सत्तारुढ सात दलका तर्फबाट सातदेखि नौ सदस्यी मन्त्रिमण्डल गठन हुने सम्भावना रहेको छ ।