२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि बाँस्कोटाले भने – फुट र प्रतिगमन दुबै पराजित



file photo
अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमतिपछि एमाले पोलिटव्युरो सदस्य एवं सांसद गोकुल बाँस्कोटाले फुट र प्रतिगमन दुवै पराजित भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेपछि प्रतिगमन गरेको भन्दै आन्दोलनको नेतृत्व गरेका प्रचण्ड नै एमाले गठबन्धनमा फर्केपछि उनले यस्तो टीप्पणी गरेका हुन् ।

बाँस्कोटाले फेसबुकमा लेखेका छन् – ‘फुट र प्रतिगमन दुबै पराजित।विश्वास र एकताको सुस्तरी ढोका खोल्न बाँकी रह्यो । चोट पछि चेत आउने यसरी नै हो ।’

https://