२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६६ सांसदको दावीसहित ओली र प्रचण्ड दुवै राष्ट्रपति कार्यालय जाँदै



अ+ अ-

काठमाडौँ । नयाँ सरकार गठनका लागि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै राष्ट्रपति कार्यालय शीतल निवास जाँदै हुनुहुन्छ ।

आज अपराह्न ओली निवास बालकोटमा भएको छ दलीय गठबन्धनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो । उहाँलाई गठबन्धनबाट १६६ सांसदको समर्थन रहेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार गठन गर्न आज बेलुका ५ बजेसम्मको समयसीमा तोक्नुभएकाले समयभित्रै सरकार गठनको दावी गर्दै दुवै अध्यक्ष ओली र प्रचण्ड शीतल निवास जान लाग्नुभएको हो ।




भर्खरै