२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
कुशलको लगातार दोस्रो शतक सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाग्मतीका मुख्यमन्त्री पाण्डेले राजीनामा दिँदै



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभामा निर्वाचित नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिने हुनुभएको छ । संवैधानिक जटिलता सिर्जना भएपछि उहाँले मुख्यमन्त्री पदबाट राजीनामा दिन लाग्नुभएको हो ।

मुख्यमन्त्री पदबाट राजीनामा नदिई प्रतिनिधिसभा सदस्य पदको शपथ लिएसँगै चौतर्फी आलोचना भएपछि पाण्डेले शुक्रबार मुख्यमन्त्री पदबाट राजीनामा दिनुहुने बताइएको छ ।