५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदीप पौडेल पनि गगनको पक्षमा



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रसे संसदीय दलको नेताको चुनावमा महामन्त्री गगन थापाको पक्षमा युवा नेता प्रदीप पौडेल खुलेका छन् । उनी थापाको समर्थक बनेका छन् ।

कांग्रेसको गत महाधिवेशनमा कृष्ण सिटौला प्यानलका पौडेल देउवा पक्षबाट महामन्त्री उम्मेदवार भएका थिए ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट विजयी पौडेललाई निर्वाचित भएलगत्तै गगन पक्षका नेताहरुले समर्थनमा खुल्न आग्रह गर्दै आएको भए पनि उनी मौन रहँदै आएका थिए ।

संसदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गर्ने दिन भने उनी कांग्रेसइतर पक्षका शेखर कोइराला र गगन थापाको पक्षमा खुलेका हुन् ।

गगन थापाको प्रस्तावकमा भने शेखर कोइराला रहेका छन् । समर्थकमा पौडेलसहित उपसभापति धनराज गुरुङ र महामन्त्री विश्वप्रकाश शर्मा पनि रहेका छन् ।




भर्खरै