काठमाडौं। चितवन क्षेत्र नं. ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का विक्रम पाण्डे ३५ हजार ५५ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका डा. भोजराज अधिकारीले २५ हजार ८२२ मत प्राप्त गर्नुभयो ।