२१ आश्विन २०८१, सोमबार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आज चार करोड ७९ लाख सहयोग प्राप्त सुक्खा पहिरोले जयपृथ्वी राजमार्ग अवरूद्ध मेलम्चीको पानी भोलिदेखि नै काठमाडौंमा पथान्तरण गर्ने सहमति विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेह्रथुमबाट कांग्रेसकी सीता गुरुङ विजयी



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा तेह्रथुमबाट नेपाली कांग्रेसकी सीता गुरुङ निर्वाचित भएकी छन्।

निर्वाचन आयोगका अनुसार गुरुङले नेकपा (एमाले) का विजय सुब्बालाई एक हजार ७९ मतले पराजित गरिन् । उनले १९ हजार ७०२ मत ल्याई विजयी हुँदा सुब्बाले १८ हजार ६२३ मत पाएका छन् । निर्वाचन आयोगले औपचारिक घोषणा गर्न बाँकी छ ।