२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व संकलन भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त दक्षिण लेबनानमा इजरायली हवाई आक्रमणः बालबालिकासहित १२ जनाको मृत्यु इजरायली आक्रमणमा तीन प्यालेस्टिनीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुल्मी १ मा चन्द्र भण्डारीले हराए एमाले उपमहासचिव प्रदीप ज्ञवालीलाई



अ+ अ-

काठमाडौँ । गुल्मी निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका चन्द्र भण्डारी विजयी भएका छन् । उनले नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीलाई पराजित गरेका हुन् ।

निर्वाचनको अन्तिम औपचारिक घोषणा हुन बाँकी रहेको बताइएको छ । ज्ञवाली २०७४ को प्रतिनिधिसभा निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।