२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

दीपकराज गिरी भन्छन्– सबै स्वतन्त्र बालेन हूदैनन, ६० काटेका लाइ भोट हालिदैन



अ+ अ-

काठमाडौँ । फिल्म निर्माता तथा अभिनेता दीपकराज गिरीले ६० काटेका लाइ भोट नहाल्ने बताएका छन् । आज सामाजिक संजाल फेसबुक मार्फत एक अभिव्यक्ति जारी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो भोट खेर नफाल्न ६० काटेका लाइ भोट नहाल्ने बताएका छन् । उनले सबै स्वतन्त्रबालेन नहुने बताएका छन् । उनले लेखेका छन्– ‘सबै फूल गुलाफ हूदैनन् , सबै स्वतंत्र बालेन हूदैनन’ ।

दीपक राज गिरीले लेखेका छन्:

सबै फूल गुलाफ हूदैनन् ,
सबै स्वतंत्र बालेन हूदैनन
आफ्नो भोट खेर फाल्दिन
६० काटेका लाइ हाल्दै हाल्दिन !