१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवा बाढी प्रभावितको उपचारका लागि काठमाडौँका ६ अस्पताल तयारी अवस्थामा डब्ल्युएचओद्वारा रसुवा बाढीपीडितका लागि स्वास्थ्य सामग्री पठाइँदै रसुवा बाढी प्रभावितको उद्धार र राहतमा तीव्रता दिने सरकारको निर्णय बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा निःशुल्क सेवा रसुवा बाढीपछि भन्सारका १४ कर्मचारी सम्पर्कविहीन, खोजी तथा उद्धार जारी भोटेकोशी बाढी : रसुवामा १२ जनाको उद्धार भोटेकोशी बाढी: त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित- फोटो फिचर स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय, अस्पतालमा बेड तथा एम्बुलेन्स तयारी अवस्थामा विपद्को घडीमा सरकारलाई सघाउने विपक्षी दलको प्रतिबद्धता राष्ट्रपति पौडेलद्वारा भोटेकोशी बाढीप्रति दुःख व्यक्त, उद्धार र राहत तीव्र पार्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

युएईले नेपाललाई दियो १७६ रनको विजयी लक्ष्य



अ+ अ-

काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट एको सेमिफाइनलमा नेपाल र युएईबीचको खेल जारी छ । 

ओमानको अल अमेरात मैदानमा जारी खेलमा युएईले टस जितेर पहिले ब्याटिङ गरेको युएईले नेपालसामु १७५ रनको विजयी लक्ष्य दिएको छ । 

युएईले २० ओभरमा ७ विकेटको क्षतिमा १७५ रन जोड्यो । 

युएईका लागि मुहम्मद वशीमले ४८ बलमा ७० रनको योगदानी दिए । यस्तै, भृत्य अरवीन्दले २३ बलमा ४६ रन जोडे । यस्तै, मुहम्मद गशमानले २४ बलमा १७ रन जोडे भने अवार फरिदले ४ बलमा ११ रन जोडे । 

नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले ३ विकेट लिँदा सन्दीप लामिछानेले १ विकेट लिए ।