६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ पत्रकार देवेन्द्र गौतमको निधन



पत्रकार देवेन्द्र गाैतम
अ+ अ-

काठमाडाैंः वरिष्ठ पत्रकार देवेन्द्र गौतमको आज बि एण्ड बी अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।

उहाँको आजै बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने उहाँको सुपुत्र किरण गौतमले जानकारी दिनु भएको छ ।

उहाँ नयाँ करेन्ट साप्ताहिकका सम्पादक एवं प्रकाशक हुनुहुन्थ्यो ।