२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

शैलेशको अध्यक्षतामा लियो क्लब माग्दे गठन, सचिवमा वाग्ले



अ+ अ-

तनहुँ । शैलेश अधिकारीको अध्यक्षतामा लियो क्लब अफ तनहुँ म्याग्दे गठन गरिएको छ । शनिबार आयोजित कार्यक्रमबाट अधिकारीलाई सो क्लबको जिम्मेवारी दिइएको हो ।

यस्तै, क्लबको प्रथम उपाध्यक्षमा रोशन श्रेष्ठ, द्धितीय उपाध्यक्षमा सुरज लामिछाने, तृतीय उपाध्यक्षमा प्रविण वाग्ले, सचिवमा जुपिटर वाग्ले, कोषध्यक्षमा प्रियासिमल थापा, सहसचिवमा देवी थापा, सहकोषाध्यक्षमा अजय थापा, पिआरओमा लक्ष्मी श्रेष्ठ, टेल टुइस्टरमा उज्जवल लोहनी र टेमरमा अमिरराज अधिकारी चयन भएका छन् ।