९ असार २०८३, मंगलवार
,
Latest
रास्वपा महाधिवेशनः प्रतिनिधि परिचयपत्र ९ ठाउँबाट बाँडिदै एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक पुष्पा चौधरी थारुद्वारा रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा रास्वपा महाधिवेशन : प्रतिनिधिलाई परिचयपत्र वितरण सुरु, आज १ बजेदेखि बन्दसत्र ललितपुरको जावलाखेलमा बोसको अत्याधुनिक ‘ब्राण्ड स्टोर’ सञ्चालनमा डिजिटल प्लेटफर्ममा काम गर्ने श्रमिक परिभाषामा समेटिएः ऐतिहासिक ‘महासन्धि नम्बर १९३’ पारित रास्वपा महाधिवेशनमा प्रस्तावक र समर्थक बसे उम्मेदवार हुन नपाइने मानव-वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई वन मन्त्रीद्वारा छात्रवृत्ति वितरण झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोसपा जसपाभन्दा मजबुत अवस्थामा छः महन्थ ठाकुर



अ+ अ-

धनुषा । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले आफूहरु जनता समाजवादी पार्टी (जसपा)भन्दा मजबुत रहेको बताएका छन् । 

जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष ठाकुर लोसपा मबजुत रहेको बताएका हुन् ।

पार्टी विभाजनपछि निर्वाचन आयोगले नयाँ दल रोज्नका लागि जनप्रतिनिधि तथा सांसदहरुलाई भदौ २२ गतेसम्म समय दिएपछि उनीहरु सनाखत गरिरहेको अवस्थामा बुधबार अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो र शरतसिंह भण्डारी जनकपुरधाम पुगेका छन् ।