२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा मुद्दा परेको छ । कोरोना भाइरस संक्रमणको महामारीका बेला महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै कांग्रेसबाट बागमती प्रदेशसभा सांसद नरोत्तम वैद्य लगायतले महाधिवेशन रोक्न मुद्दा दायर गरेका हुन् । 

निवेदकले तत्कालै महाधिवेशन रोक्न अन्तरिम आदेश समेत माग गरेका छन् । कांग्रेसले भोलि शुक्रबार देशभर वडा अधिवेशन गर्ने कार्यतालिका तोकिएको छ । 

सर्वोच्चले अन्तरिम आदेश दिएमा कांग्रेस महाधिवेशन तत्कालै रोकिने छ ।

कोरोना महामारी र क्रियाशील सदस्यता विवादका कारण पटक–पटक सर्दै आएको महाधिवेशनको मुखैमा सर्वोच्चमा मुद्दा परेपछि फेरि संकट देखिएको छ ।