२१ आश्विन २०८१, सोमबार
,
Latest
विपद्का कारण चाडपर्वको रौनकले छोएन गाउँघरलाई प्रेस काउन्सिलद्वारा ४३ युट्युब च्यानललाई कारवाही गर्न पत्राचार निम्न वर्गका जनताले पनि जलविद्युतमा १० प्रतिशत शेयर लगानी गर्ने वातावरण बनाउँछौंः मन्त्री खड्का नेपाल एयरलाइन्सले काठमाडौँ–भैरहवा उद्धार उडान गर्ने झगडापछि एक युवकको मृत्यु राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ आजको सटही दर



अ+ अ-

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि तय गरेको विदेशी मुद्रा सटही दर सार्वजनिक गरेको छ । शक्रवारको नेपाली बजारमा अमेरिकन डलरको मुल्य घटेको हो । 

विदेशी मुद्रा सटही दरअनुसार अमेरिकन डलरको खरिद दर १ सय १६ रुपैयाँ  ६० पैसा  र बिक्री दर १ सय १७ रुपैयाँ २० पैसा कायम भएको छ । 

यस्तै युरोपियन युरोको खरिद दर प्रति युरो १ सय ३८ रुपैयाँ २० पैसा र बिक्री दर प्रति युरो १ सय ३८ रुपैयाँ ९१ पैसा कायम भएको छ ।