१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य स्थिर, चाँदी घट्यो



अ+ अ-

काठमाडौँ । आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्य स्थिर रहेको छ । विहिबार प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मूल्यमा पनि अघिल्लो दिनकै मूल्य कायम हुँदै प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा १० रुपैयाँले घटेर एक हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ ।