२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले चौंथो विकेट गुमायो



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल र ओमानबीचको खेल जारी छ । 

नेपालले चौंथो विकेट गुमाएको छ । नेपालका विनोद भण्डारी १३ बलमा ६ रनमात्रै बनाई पेभिलियन फर्किएका छन् । 

उनलाई ओमानका धाम्बाले आउट गराएका हुन् ।