२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद बैठक बस्दै, आज विपक्षी नेता ओलीले नीति तथा कार्यक्रमबारे बोल्ने



अ+ अ-

काठमाडौं । आज संसदको बैठक बस्दैछ र आजदेखि नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही १० गते संसदमा सम्बोधन गरी सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममाथि आजबाट संसदमा छलफल हुने भएको हो ।

आज सुरुमै संसदमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले ती नीति तथा कार्यक्रममाथि बोल्नुहुने भएको हो । एमालेले सो नीति तथा कार्यक्रमको विरोध गर्दै आएको छ ।

सरकारले आगामी १५ गते बजेट ल्याउँदैछ । यस नीति तथा कार्यक्रममाथि आवश्यक छलफल गरी संसदले पारित गरेपछि यसैमा आधारित रहेर बजेट ल्याउने कार्यक्रम छ ।