७ पुष २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नेकपा एसका कास्की सचिव होम नेपालीसहित नेताकार्यकर्ता एमालेमा

कास्की । नेकपा एकीकृत समाजवादी कास्कीका सचिव होम नेपाली नेकपा (एमाले)मा प्रवेश गरेका छन् । आज नेकपा (एमाले)कास्की क्षेत्र नम्बर २ ले आयोजना गरेको कार्यक्रममा सचिव नेपाली एमालेमा प्रवेश गरेका हुन् । उत्पीडित जातीय मुक्ति समाज निर्वाचन परिचालन उपसमिति कास्की क्षेत्र नम्बर २ को भेलामा उनलाई स्वागत गरिएको हो ।