२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पशुपति र हिलारी सेमिफाइनलमा

काठमाडौं। पशुपति मित्र मावि ‘बी’ र हिलारी ‘बी’ चौथो वडा अध्यक्ष कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा आइतबार सेमिफाइनलमा प्रवेश गरेका छन् । चावहिलस्थित चन्द्रविनायक पार्कको मैदानमा पशुपति ‘बी’ ले नोब्सलाई २–० गोलले पराजित ग¥यो । विजेताका योगेश श्रेष्ठले दुवै गोल गरे । हिलारी ‘बी’ ले विनायकलाई ६–१ गेलले हरायो ।