१ आश्विन २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माघमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने, ३० हजार…

काठमाडौं । आगामी माघ ३, ४ र ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘हिमालयन ग्रिन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र ईभेन्ट्स सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आयोजना गर्न लागिएको हो । ललितपुरमा आयोजित विशेष पत्रकार सम्मेलनमा इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले एक्स्पो ‘उत्थानशील