५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिमालयन एयरलाइन्सद्वारा अर्थोपेडिक अस्पताललाई सहयोग

काठमाडौँ । हिमालयन एयरलाइन्सले नेपाल अर्थोपेडिक अस्पतालमा रहेको सगरमाथा वार्डमा एसी सहयोग गरेको छ । एअरलाइन्सका अध्यक्ष झोउ एन्योङ्गले एनडीए–नेपाल अर्थोपेडिक अस्पतालका अध्यक्ष सामदेन लामा र मेडिकल डाइरेक्टर डा।कैलाश कुमार भण्डारीलाई २ टनको स्ट्यान्डिङ एयर कन्डिसनर हस्तान्तरण  गर्नुभयो ।       अस्पतालको सगरमाथा जनरल वार्डमा एयर कन्डिसनर जडान गरिएको