१० मंसिर २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हिन्दू मन्दिरको रहस्य

हिन्दू धर्मावलम्बीहरूले कहिलेदेखि मन्दिर बनाएर पूजा गर्न थाले ? आखिर हिन्दू मन्दिर निर्माण कहिले र किन सुरु भयो ? मन्दिरको प्राचीनताको प्रमाण के हो ? के हिन्दू मन्दिरहरूमा प्राचीन समयमा मूर्ति पूजा थियो ? नभए मन्दिरमा के हुन्थ्यो होला ? वैदिक कालमा न त मन्दिर थियो न मूर्तिहरू। वैदिक समाज