६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अब देशभरका ५०० बढी सहकारीको खाताबाट पनि हाम्रो पे वालेटमा…

काठमाडौं । अब सहकारी संस्थाहरूको खाताबाट समेत ‘हाम्रो पे’मा रकम लोड गर्न सकिने भएको छ । सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एम बैंक र डिजिटल वालेट ‘हाम्रो पे’ बीच यसका लागि सम्झौता भएको हो । सम्झौता अनुसार ‘हाम्रो पे’का प्रयोगकर्ताले एम बैंकको सिस्टममा जोडिएका कुनै पनि सहकारीबाट रकम लोड गर्न