• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
हरिशरण लामिछाने काठमाडौँ– ३ बाट चुनावमा उठ्ने

काठमाडौँ । सञ्चारकर्मी हरिशरण लामिछानेले काठमाडौँ– ३ बाट संसदीय चुनावमा उम्मेदवारी दिने घोषणा गरेका छन् । पत्रकार रवि लामिछानेले आफ्नो राजनीतिक यात्राबारे घोषणा गर्न कार्यक्रम राखेको एकदिन अघि उनका दाइ हरिशरणले उम्मेदवारीको घोषणा गरेका हुन् । हरिशरणले सोमबार इच्छुक स्वतन्त्र उम्मेदवारहरूको अलाइन्स बनेको घोषणा गरेका छन् । हरिशरणले सोमबार ‘स्वतन्त्रहरूको