• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo
नेपालको राष्ट्रिय परिवेशमा पृथ्वीनारायण शाह

नेपाल एकीकरणको पृष्ठभूमि पृथ्वीनारायण शाह नेपालको एकीकरणका अभियन्ता हुन् । कुनै एउटा स्वतन्त्र राज्यले अर्को स्वतन्त्र राज्यलाई जितेर त्यसको अस्तित्व आफूमा विलीन गराएको छ भने त्यो कार्य राज्य विस्तार हुन्छ । यसैगरी चारै दिशाका राज्यहरूलाई जित्यो भने त्यो कार्य दिग्विजय हुन्छ तर यसविपरीत कुनै विशाल राज्य अनेक खण्डमा टुक्री, टुक्रिएका