• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
अहिले विचौलिया बर्बराउँदै हिँडेका छन् ,उनीहरूको भूमिका नगन्य छ: प्रधानन्यायाधीश…

काठमाडौँ ।  मुलुकको कानूनी क्षेत्रमा प्रभावशाली व्यक्तित्वका रूपमा स्थापित नेपालको ३०औँ प्रधानन्यायाधीश हरिकृष्ण कार्की यही साउन २० गते अनिवार्य अवकास हुँदै हुनुहुन्छ । विसं २०१५ साउन २० गते ओखलढुङ्गाको माम्खा–१ मा जन्मनुभएका उहाँ गत असार १ गते प्रधानन्यायाधीशमा नियुक्त हुनुभएको थियो । विसं २०४० देखि कानून व्यवसायीका रूपमा ३० वर्ष