२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सूचना चलखेल विरुद्ध स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं : सूचना चलखेल विरुद्ध केन्द्रित स्रोत पुस्तिका सार्वजनिक गरिएको छ । इन्टरनेशनल रिब्लिकन इस्टिच्यूट, नेशनल डेमोक्रेटिक इन्स्टच्यूट र स्ट्यानफोर्ड इन्टरनेट अब्जर्भेटरीले अंग्रेजीमा तयार पारेको कम्ब्याटिङ इन्फरमेसन म्यानिपुलेसन, ए प्लेबुक फर इलेक्सन एण्ड बियोण्ड नामको पुस्तकलाई नेपाली भाषामा अनुवाद गरी राजधानीमा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो । स्रोत पुस्तिकामा