२६ भाद्र २०८३, शुक्रबार
,
Latest
कलाकार सङ्घद्वारा दैवीप्रकोप उद्धार कोषमा पाँच लाख २५ हजार रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावितका लागि दूरसञ्चार प्राधिकरणद्वारा १५ करोड सहयोग बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल भोटेकोशी बाढी: छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा सडकपेटीमा सुत्केरीः काममा खटिएका छ जना कर्मचारी निलम्बित रास्वपाद्वारा ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज तयार गर्न समिति गठन बाढी प्रभावित पहाडका जनतालाई मधेसले गरेको सहयोग सराहनीय छ : संयोजक दाहाल छोरा भेटिने आसमा भौँतारिएका ‘बा’हरू बाढी प्रभावित नुवाकोट र रसुवा जाने टोलीलाई अध्यक्ष ओलीको निर्देशन प्रभु बैंकका सञ्चालक र कर्मचारीद्वारा बाढीपीडितका लागि ४० लाख ८० हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?
बर्दिवास मेडिकल कलेज अब बन्छः मन्त्री पोखरेल

महोत्तरी। शिक्षा तथा खेलकुदमन्त्री सुस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताउनुभएको छ । आज कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास-४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उहाँले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको स्पष्ट गर्नुभयो । “कलेज बन्ने/नबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ