१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सिन्धुपाल्चोकमा एसलाई संकट: कर्माचार्य कार्यकर्ता सहित एमालेमा फर्किए

सिन्धुपाल्चोक । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुवास कर्माचार्य एक सयभन्दा जिल्ला तथा पालिकास्तरीय नेता कार्यकर्तासहित एमालेमा फर्किएका छन् । कर्माचार्यलाई हिजोमात्रै नेकपा एसले पार्टीबाट कारबाही गरेको थियो । एमाले फर्किएका नेता तथा कार्यकर्तालाई महासचिव शंकर पोखरेल,बागमती प्रदेशका इन्चार्ज गुरु बराल,स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ र