२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘आगामी बजेटमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिन्छौँ ’

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्षको बजेटमा स्वास्थ्य क्षेत्रलाई मुख्य प्राथमिकतामा राख्ने बताउनुभएको छ । पर्वत अस्पतालमा हेमोडायलाइसिस सेवाको आज शुभारम्भ गर्दै उहाँले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट स्वास्थ्य क्षेत्र केन्द्रित गरिने जानकारी दिनुभयो । उहाँले प्रदेशको स्वास्थ्य सुधारमा धेरै आवश्यकता रहे पनि स्रोत र