१२ भाद्र २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
बाढीपीडितलाई सुदूरपश्चिम कांग्रेस संसदीय दलद्वारा तीन लाख ६० हजार सहयोग

सुदूरपश्चिम। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले भोटेकोशी बाढी प्रभावितको उद्धार तथा राहतका लागि रु तीन लाख ६० हजार आठ सय ३३ सहयोग गर्ने भएको छ । संसदीय दलका नेता कमलबहादुर शाहले आफ्नो एक महिनाको पारिश्रमिक तथा दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिकबराबरको रकम सहयोग गर्ने बताउनुभयो । भोटेकोशीमा