• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
मैले घुस नखाँदा पापीहरु बौलाउन थाले : पर्यटनमन्त्री

काठमाडौँ । सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले घुस नखाँदा पापीहरु बौलाउन थालेको बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत् आक्रोश व्यक्त गर्दै मन्त्री किरातीले आफूले घुस नखाँदा र नखुवाउँदा पापीहरु बौलाउन थालेको भन्दै घुस खाएको प्रमाणित गर्न चुनौती समेत दिनुभएको छ । सामाजिक सञ्जालमा उहाँले लेख्नुभएको छ, 'मैले