© 2023
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले सामूहिक आवास निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत निर्माणको पहिलो वर्षका लागि रु पाँच करोड बजेट विनियोजन गरेको छ । महानगरको १९औँ अधिवेशनअन्तर्गत तेस्रो बैठकमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वार्षिक आयव्ययको अनुमानित विवरण (बजेट) पेस गरिएको जानकारी गराउनुभएको हो । ज्येष्ठ नागरिक निमोनिया खोपका लागि रु एक करोड विनियोजन