३ बैशाख २०८२, बुधबार
April 16, 2025 Wednesday

18.27°C

काठमाडौं

18.27°C

Kathmandu

Feels-like: 18.45

Wind: 1.54

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?
रुसी सेनामा भर्ती भएका लमजुङका साजन गुरूङको निधन

काठमाडौं । रुस–युक्रेन युद्धमा परी अर्का एक नेपाली युवाले ज्यान गुमाएका छन्। लमजुङ जिल्ला दुधपोखरी गा.पा वार्ड नं. १ निवासी साजन गुरूङको निधन भएको हो । वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारका अनुसार गुरूङ को बैदेशीक राजगारीको सिलसिलामा रसिया युक्रेनको लडाईमा भएको असमायिक निधन भएको छ