१७ असार २०८३, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई कपडा वितरण

पर्सा। सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर पर्साले २५औँ सशस्त्र प्रहरीका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई सल तथा न्यानो कपडा वितरण गरेको छ । सशस्त्र प्रहरीले आज यहाँ कारागारमा एक कार्यक्रमबीच कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीलाई सल र कैदीबन्दीका पाँच बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ