२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
आमा मै हुँ तिम्रो कविता…

“जब म कविता लेख्न बस्छु मेरो छोराले कलम खोस्छ कापीमाथि आसन जमाउँछ र मौन भाषामा भनेझैँ लाग्छ “आमा मै हुँ तिम्रो कविता ...” माघे सङ्क्रान्तिको दिन बिहान पोखरेली साहित्यकारको जमघटका बीचमा कवयत्री सरस्वती श्रेष्ठ सरुले ‘मेरो कविता’ शीर्षकको यो कविताबाट आफ्नो एकल वाचन सुरु गर्नुभएको थियो । पोखरेली साहित्यकारको साहित्यिक